मिति २०७९/१२/२७ (10th April 2023) का दिन सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी सीता भण्डारीकाे अध्यक्षतामा नव बर्ष २०८० काे शुभकामना अादाप्रदान कार्यक्रम सम्पन्न गरियाे । कार्यक्रममा प्रमुख अतिथि सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष जेसी सीमा चन्द ज्यु रहनुभएकाे थियाेभने अतिथिहरू सुर्खेत महिला जेसीजका पुर्व अध्यक्ष ज्युहरू रहनुभएकाे थियाे ।