उर्लाबारी जेसिजको दोश्रो बोर्ड बैठक सम्पन्न ।

2024-02-18
उर्लाबारी जेसिजको दोश्रो बोर्ड बैठक सम्पन्न ।
५ फागुन २०८०, शनिबार
उर्लाबारी जेसिज बर्ष २०२४ को बोर्ड बैठक विभिन्न प्रस्ताव उपर छलफल तथा निर्णय गरि सप्पन्न भयेको छ। उक्त बैठकमा पुर्ब अध्यक्ष जेसि पवन अग्रवाल ज्यु र जेसि अशोक धिमाल ज्युको उपस्थिति रहेको थियो ।
सोही बोर्ड बैठकमा "Jaycees of the month january 2024" द्वारा उर्लाबारी जेसिज बर्ष २०२४ कि जनसम्पर्क अधिकारी जेसि कुमारी चौलागाईंलाई उर्लाबारी जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि नवीन श्रेष्ठ ज्युले सम्मान गर्नु भयो ।।।
JCI News Archive