चारआली जेसिजको Carrer orientation तालिम

2024-03-22

चारआली जेसिजका अध्यक्ष जेसि भोजराज पराजुलीको अध्यक्षता, त्रिदेव क्याम्पस चारआलीका क्याम्पस प्रमुख माधव प्याकुरेल को प्रमुख आतिथ्यता एवम चारआली जेसिजका पूर्व अध्यक्ष (२०१९) एवम नेपाल जेसिजका trainer उत्तम प्रसाद पकुवाल ज्युको सहजीकरणमा सहिद दशरथ मा.वी , मेचिनगर-१३ चारआलीमा  Carrer orientation तालिम सम्पन्न भयो । 

उक्त कार्यक्रममा ५० जनाको सहभागीता रहेको कार्यक्रम संयोजक सन्देश न्यौपानेले बताउनु भयो । उक्त कार्यक्रमको संचालन महासचिव जेसि उत्सव भट्टराई  गर्नु भएको थियो ।

JCI News Archive