मिती २०८१-०३-०३ का दिन पालुङ जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी शाैरभ श्रेष्ठ ज्यु लाइ शाखा भ्रमण गर्ने क्रममा स्वागत गर्दै शाखाले हाल सम्मका गरेका गतिविधीहरूकाे प्रतीवेदन महासचिव जेसी बिक्रम गाेपाली ज्यू द्वारा हस्तान्तरण गरिनुका साथै कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष आदरणीय जेसी पुरूषाेत्तम ढकाल ज्यू,वर्ष २००३का शाखा अध्यक्ष तथा पालुङ जेसीज बाेर्ड अफ ट्रष्टिजका अध्यक्ष आदरणीय जेसी खड्ग बहादुर गाेपाली ज्यू लगाएत वर्ष २०२४ का बाेर्डका पदाधिकारी ज्यूहरू ,संयाेजक ज्यू र सदस्य ज्यूहरूकाे सहभागीता रहेकाे थियाे ।
