मिती २०८१-०१-१५ गते शनिबार तदअनुशार २०२४ अप्रील २७ तारीकका दिन जे सि आई पोखरा लेडीको चौथो साधारण शभा बैठक बर्ष २०२४ का अध्यक्ष जेसि गायत्रि फुयालज्युको शभाअध्यक्षतामा पोखरा ४ नालामुख स्थित जे सि आई पोखरा लेडिको सचिबालयमा बिभिन्न महत्वपुर्ण बिषय उपर छलफल गरी सु सम्पन्न गरीयो ।।