म्याग्दि जेसिज द्वारा मिति २०८१ असोज १ गते तदनुसार 17 September का दिन नेपाल जेसिज को स्थापना दिवस को अवशर मा प्रस्तावित तथा साधारण सदस्य हरुलाई लक्षित गरि जेसिज को मिसन बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ!
म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता र म्याग्दि जेसिज कि साधारण सदस्य जेसि सचिना सापकोटा को संयोजन मा संचालित अन्तरक्रिया कार्यक्रम मा म्याग्दि जेसिज का पुर्व अध्यक्ष, संचालक समिति प्रमुख सल्लाहकार,नेपाल जेसिज का राष्ट्रिय सम्पादक जेसि सन्दिप खत्री द्वारा सहजीकरण गरिएको थियो!