पोखरा जेसीज बर्ष २०२४ को नवौं साधारण सभा सम्पन्न

2024-12-01

मिति २०८१ साल असोज १९ गते शनिवार पोखरा जेसीज बर्ष २०२४ को नवौं साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा बसेको साधारण सभाले महत्वपुर्ण बिषयहरु उपर छलफल गर्दै निर्णयहरू गरि सम्पन्न भएको हो।

JCI News Archive