देवघाटधाम जेसीजको पद हस्तान्तरण तथा सम्मान समारोह सम्पन्न

2025-01-15

जस अनुसार ढकालले कानुनी सल्लाहकारमा जेसी करिष्मा गुरूङ,महासचिवमा जेसी अर्जुन सुवेदी,कोषाध्यक्षमा जेसी सुजन गुरूङ,र तालिम आयुक्तमा जेसी स्वस्तिका धिताल, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृतमा जेसी शिशिर तिवारी, अध्यक्षको चिफ एक्ज्युकेटिभमा जेसी सन्दिप पोख्रेललाई मनोनीत  गरेका छन् । उक्त पद हस्तान्तरण कार्यक्रममा नेपाल जेसीज वर्ष-२०२५ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष,राष्ट्रिय उपाध्यक्ष,देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर लगायत छिमेकी जेसीजका अध्यक्ष तथा पदाधिकारी एवं देवघाटका विभिन्न संघ संस्थाका पदाधिकारीहरू सहित २०० भन्दा धेरै  महानुभावहरुको उपस्थिति रहेको थियो । 

JCI News Archive