मिति २०८१ पौष २७ गते शनिबारको दिन त्रिभुवननगर जेसीजको प्रथम कार्यसमितीको बैठक वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावत (अनन्त)को अध्यक्षतामा विविध विषयहरुमा छलछल गरि सम्पन्न गरियो । कुल १४ जना कार्यसमितीका सदस्यहरुको सहभागिता भएको उक्त बैठक सचिवालयमा ठिक ४ः३० साझँ सुरु भई ६ः०० सम्पन्न भएको थियो ।