४ फाल्गुन लमजुङ जेसीज द्वारा भक्ति नमुना मा. वि. विशेष शिक्षा कक्षा ( सुस्त श्रवण तथा बहिरा) भोटेवडारमा, विधार्थीहरूलाई रोजा फेन्सी ( लमजुङ जेसीज २०२० का अध्यक्ष ) र श्रेष्ठ शपिङ्ग सेन्टर सग समन्वयन गरि १६००० र १२००० क्रमश बराबरको कपडा हस्तानान्तरण गरिएको छ ।