सुर्योदय जेसिजको तेस्रो पद हस्तान्तरण तथा पुरस्कार वितरणबाट कार्यक्रम २०८१ जेसि निस्कल राई को संयोजकत्व, बर्ष २०२४ का अध्यक्ष जेसिअभिशेक पौडेलको अध्यक्षता अनि कोशी प्रदेश सभा सदस्य तथा समिती सभापति माननीय खगेस्वरी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा बर्ष २०२५ का अध्यक्ष जेसि कबिन सापकोटालाई पद हस्तान्तरण तथा बोर्ड्लाई सपथ ग्रहण गराई विभिन्न बिधाका पुरस्कार वितरण समेत गरियो।