JCI Nepal TOT 2025 को उत्कृस्ट सहभागी जेसी कविराज दाहाल - विराटनगर जेसीजका लागि गौरवको क्षण !
2025-05-03
हामी अत्यन्त हर्षित छौं कि हाम्रो Senior Executive Vice President, जेसी कविराज दाहालज्यूले JCI Nepal TOT 2025 मा सहभागी भएका ६२ जना मध्येबाट Best Participant को उपाधि प्राप्त गर्नुभएको छ!