मिति २०८२ बैशाख २७ गते शनिबारको दिन त्रिभुवननगर जेसीजको चौथो साधारणसभा बैठक वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावत अनन्त को अध्यक्षतामा विविध विषयहरुमा छलछल गरी सम्पन्न गरियो ।