भक्तपुर जेसिजले यही २०७६ श्रावन २८ गते मंगलबारका दिन जेसिज स्कुल को प्राङ्गनमा जेसिज योग शिविर को पुन:संचालन तथा चियापान समारोह सम्पन्न गरियो । सोअवसरमा योग गुरु द्वारा प्रवचन तथा उद्घाटन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो। सो अवसरमा भक्तपुर जेसिस का पूर्व अध्यक्ष्य हरु का साथै विभिन्न व्यक्तित्व हरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम मा ६५ जना को सहभागिता रहेको थियो।