नसर्ने रोग सम्बन्धी जनचेतना कार्यक्रम – स्वस्थ समुदायतर्फ एक पाइला! ????????
28th May 2025, बिराटनगर जेसीज द्वारा कटहरी वडा नं. १ को वडाकार्यालय हलमा गैर-सञ्चार रोगहरू सम्बन्धी एक महत्वपूर्ण जनचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
???? स्थान: वडा कार्यालय हल, वडा नं. १, कटहरी
???? मुख्य अतिथि: श्री देवराज चौधरी – अध्यक्ष, कटहरी गाउँपालिका
????️ विशेष अतिथि: श्री हरिनारायण राजबंशी – वडा अध्यक्ष, वडा नं. १, कटहरी
????️ सत्र सञ्चालक: डा. ज्योतिष चन्द्र झा – जनरल मेडिसिन डाक्टर, बिराट मेडिकल कलेज
कार्यक्रममार्फत स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य सम्बन्धी उपयोगी जानकारी दिइयो र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गरियो।
समुदायको सक्रिय सहभागिता र आत्मीय प्रतिक्रियाप्रति हार्दिक धन्यवाद! ????