लहान सिटी जेसीजको LOM Officer Training सम्पन्न

2025-07-19
लहान सिटी जेसीजको आयोजनामा LOM  Officer's  Training भव्यताका साथ सफलता पुर्वक सम्पन्न । कार्यक्रममा लहान सिटी जेसीजको पुर्व अध्यक्ष, बोर्ड पदाधिकारीहरु, र प्रशिक्षकको रूपमा झुम्का जेसीज बर्ष २०२५ का शाखा अध्यक्ष जेसी दिपेश बराइली र अतिथिको रूपमा तरहरा जेसीज बर्ष २०२५ का शाखा अध्यक्ष जेसी सुमन दहालको गरिमामय उपस्थिति रहेको उक्त तालिममा ४० जनाको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा उपस्थित सम्पुर्णमा हार्दिक आभार तथा धन्यवाद !
JCI News Archive