‘कुश्मा बजार पर्यटनमा अघि भएको विषयमा सबैलाई जानकारी छ । बन्जी,
जिपलाइन,
अग्लो पुल,
र्याफटिङ,
गुफा लगायतका
गन्तव्यमा यहाँ आइपुग्ने पर्यटकहरू पुग्नु भइसकेको छ ’, उनले भने, ‘विगतमा खेलले
चिनाएको पर्वतको साखलाई फुटबल प्रतियोगिताले फेरि फर्काउनेमा आसा गर्न सकिन्छ ।’ उनका अनुसार
देशैभरका समूह सहभागी हुने हुँदा फुटबलले पर्वतको पर्यटनमा टेवा पुर्याउने छ ।