आज मिति २०८२ भाद्र २७ गते (12 September, 2025) शुक्रबारको दिन त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंक बहादुर रावत (अनन्त)को अध्यक्षतामा विभिन्न एजेन्डाहरु उपर छलफल भई छैठौँ कार्यसमिति सम्पन्न भयो । हालको परिस्थितिलाई मध्य नगर गर्दै अनलाइन मार्फत आजको कार्यसमिति सम्पन्न भएको छ ।