त्रिभुवननगर जेसीज छैठौँ साधारण सभा सम्पन्न

2025-09-13

आज मिति २०८२ भाद्र २८ गते (13, September 2025) शनिबार दिन त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंक बहादुर रावत (अनन्त)को अध्यक्षतामा विभिन्न एजेन्डाहरु उपर छलफल भई छैठौँ साधारण सभा सम्पन्न भयो । हालको परिस्थितिलाई मध्य नगर गर्दै अनलाइन मार्फत आजको साधारण सभा सम्पन्न भएको छ ।

JCI News Archive