मिति २०८२ श्रावण ३१ गते, शनिबारको दिन 5th June, 2025 विश्व वातावरण दिवसको अबसरमा लेखनाथ जेसीज र लेखनाथ जुनियर जेसीजले पोखरा २७ स्थित चन्द्रकालिका मन्दिर परिसरमा वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण कम गर्न र जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यका स्थानीय हावापानीसँग अनुकूल हुने र छिटो बढ्ने विभिन्न प्रजातिका बिरुवाहरुको वृक्षारोपण गरेको स्थानमा,रेखदेख, गाेडमल, सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।