आज मिति २०८२ - o८ - ०६ गते शनिवार दाङ महिला जेसीज को चौथो साधरण सभा सम्पन्न भएको छ । उक्त साधरण सभा मा वोर्ड अफ ट्रस्टिज को विधान पास भएको छ भने नयाँ सदस्य हरु लाई सपथ ग्रहण गरिएको छ ।