दमक जेसीजको आयोजनामा Blood Donation Campaign सञ्चालन(२०८२/०५/२४)

2025-11-30

रक्तदान अभियान।                                                                             

 देशका विभिन्न स्थानमा भएको प्रदर्शनको क्रममा घाइते हुनुभएका बिरामीहरुका लागि रगतको अभाव भएको कारण दमक जेसीजले रक्तदान अभियान सञ्चालन गर्ने भएकोले सम्पूर्ण संघ,संस्था,क्लबहरुमा रक्तदान अभियानबारे जानकारी गराउँदै रक्तदान गर्नु हुन अपील गर्दछौ ।      

???? मिति: २०८२/०५/२४ गते बाट

???? समय: बिहान ११ बजे देखि

???? स्थान: नेपाल रेडक्रस सोसाइटी उपशाखा, दमक     

दमक जेसीजको आयोजनामा Blood Donation Campaign नेपाल रेडक्रस सोसाइटी, उपशाखा दमक रक्तसञ्चार युनिटमा  २०८२/०५/२४ गते बाट सुरु गरिएको छ। जेसीजकर्मी विभिन्न संघ, संस्था क्लबहरूलाई अपील गरिएकोमा केही पिन्ट संकलन गरी, करिब  ९o पिन्ट रगतका लागि रक्तदाता स्वंम उपस्थित भई ब्लड ग्रुप,सम्पर्क नं,ठेगाना लिईएको छ। दमक रेडक्रसको अनुसार घाइते तथा बिरामीहरूलाई इमरजेन्सी रगत आवश्यक परेको समयमा Donor को ब्लड Collection गर्न विवरण लिईएको हो।

   

रक्तदान गरौं, जीवन बचाउ                                               

 नोट:  रगत आवश्यक परेमा सम्पर्क गर्नु होला। साथै रक्तदान गर्न इच्छुकले आफ्नो बल्ड ग्रुप र सम्पर्क नम्बर उपलब्ध गराइदिनुहुन हार्दिक अपिल गर्दछौं ।

सम्पर्क नम्बर : ९८५२६७६४८६, ९८५२६७६९९९, ९८५२६७६३१०

JCI News Archive