Oratory First

2026-01-21

२०८२ माघ ३ गते पोखरा लेडी जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी सुनिता गौतम भण्डारीको सभाध्यक्षता र पोखरा लेडी वर्ष २०२३ का अध्यक्ष जेसी लक्ष्मी कुँवर लताको प्रमुख आतिथ्यतामा सदस्यहरुको वाकलामा निखार ल्याउने उद्देश्यले  सञ्चालन गरिएको प्रबचनमाला कार्यक्रममा जेसी सम्झना केसी, जेसी सारदा लामिछाने, जेसी दिलमाया तिमिल्सिना, जेसी दुर्गा तिलिजा र जेसी सन्तिपा लम्सालज्यूले पोखरा लेडी वर्ष २०२६ का अध्यक्षीय प्रकरण युवा एकता, सशक्त नेतृत्व विषमा आप्mनो भनाइहरु प्रस्तुतु गर्नु भएको थियो ।

JCI News Archive