
सुरुङ्गा जेसीजको आयोजनामा आज सम्पन्न Multi-Chapter Training
PARLIAMENTARY MEETING PROCEDURE कार्यक्रममा बुधबारे जेसीजको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनु हाम्रो लागि गर्वको विषय हो। यस महत्वपूर्ण प्रशिक्षणमा सहभागी भई Jaycees साथीहरूसँग मिलेर सिक्ने, अनुभव साटासाट गर्ने र नेतृत्व क्षमतामा थप निखार ल्याउने अवसर प्राप्त भएकोमा हामी अत्यन्तै उत्साहित छौँ। यस्तो उपयोगी तथा प्रभावकारी कार्यक्रम आयोजना गर्नुभएकोमा सुरुङ्गा जेसीज परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
कार्यक्रम पूर्णरूप मा सम्पन्न भएको र आजको सिकाइलाई व्यवहारमा उतार्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं !
सहभागी Budhabare Jaycess #का बोर्डका साथीहरूलाई हार्दिक धन्यवाद।
Ves Chamling Somnath Bhattarai @anjan Wagle Umesh TimsinaSuzzan Jung DangalRI Zal BinodDharmendra Wanem Fago@Anil GhemireJC Kushal Adhikari
Budhabare Jaycess परिवार ????