मितिः २०८२ पुस २५ गते शुक्रबार
समयः साँझ ठिक ५:४५ बजे
स्थानः सचिवालय
त्रिभुवननगर जेसीज बर्ष २०२६ का अध्यक्ष जेसी मिनराज भाट को अध्यक्षतामा पहिलो कार्यसमितिको बैठक पुस २५ गते शुक्रबारका दिन सचीबालयमा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।