लोम अफिसर तालिम २०२६

2026-02-24
मिति २०८२ साल माघ महिनाको २४ गते शनिबारका दिन कमलनगर जेसीज वर्ष २०२६ कि उपाध्यक्ष जेसी ऐश्वर्या चौहानको संयोजकत्वमा , कमलनगर जेसिज वर्ष २०२६ का अध्यक्ष डाइनामिक लिडर जेसी देवराज भण्डारी (महेश)ज्यूको अध्यक्षतामा, तालिम सहजकर्ता साथै कार्यक्रमका प्रमुख अतिथि मातृशाखा दमक जेसिज सन् २०१७ का अध्यक्ष जेसि गोविन्दराज कटेलज्यूको आतिथ्यतामा कमलनगर जेसिजले LOM Officer Training सफलतापूर्वक सम्पन्न गरेको छ।

JCI News Archive