लेटाङ जेसिज
लेटाङ, मोरङ
लेटाङ नगरपालिका वडा नं ३ नेत्र ज्योति संघ विराटनगर
आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग साथै शुभकामना हस्पिटल प्रा.लि. को
स्थानीय सहयोगमा र लटाङ जेसीजको सह आयोजनामा भएको निःशुल्क आँखा जाँच शिविर
भव्यतापूर्वक सम्पन्न गरिएको थियो। त्यस आँखा जाँच शिविरमा मोतिया बिन्दु लागेका
बिरामीहरूलाई निःशुल्क सलक्रियाको पनि व्यवस्था गरिएको थियो। साथै यस निशुल्क आँखा
जाँच शिविरमा २२५ भन्दा बढी मानिसहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमले लेटाङ
जेसिजलाई समुदायमा सक्रिय रूपले चिनाउन सक्छ भन्ने आशा भरोसा र विस्वास गरिएको छ।
यस कार्यक्रममा हामीलाई सहयोग गरी समुदायका लागि निःशुल्क शिविर को व्यवस्थापन
गरिदिनु भएकोमा शुभकामना हस्पिटल प्रा.ली. र प्राविधिक सहयोग
गरिदिनु भएको नेत्र ज्योति आँखा संघ प्रति ससम्मान सहित हार्दिक आभार समेत व्यक्त
गर्दछौं।
धन्यवाद!
जय जेसिज!_1772107847.jpeg)
_1772108009.jpeg)
_1772108045.jpeg)
_1772108107.jpeg)