मिति : २०८२।११।१६ गते ( 28 Feb 2026 )
कार्यक्रम : parliamentary meeting procedure training
कार्यक्रम स्थान : त्रिभुवननगर जेसीजको सचिवालय
अध्यक्षता : जेसी मिनराज भाट ( अध्यक्ष – २०२६, त्रिभुवननगर जेसीज )
कार्यक्रम संयोजक : जेसी राजन घर्तिमगर ( तालिम निर्देशक २०२६, त्रिभुवननगर जेसीज )
मुख्य प्रशिक्षक : जेसी माधव पौडेल
सहभागि संख्या : ४४ जना
कार्यक्रम विवरण :
मिति २०८२ फागुन त्रिभुवननगर जेसीजको आयोजनामा बहुशाखा parliamentary meeting procedure training
सम्पन्न भएको छ । त्रिभुवननगर जेसीज बर्ष २०२६ का अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न तालिमको प्रमुख प्रशिक्षको रुपमा त्रिभुवननगर जेसीजका पुर्व अध्यक्ष माधव प्रसाद पौडेल रहनु भएको थियो । तालिममा तुल्सिपुर नगर जेसीज, दाङ महिला जेसीज र लमहि जेसीज गरेर ४४ जनाको सहभागिता थियो । कार्यक्रममा दाङ महिला जेसीजकी तालिम निर्देशक रेवन्ता पुन को स्वगत मन्तव्य बाट सरुभएको कार्यक्रमको सहजिकरण त्रिभुवननगर जेसीजका महासचिव चुडामणि पाण्डेले गर्नु भएको थियो ।