त्रिभुवननगर जेसीज बर्ष २०२६ को दोश्रो साधारणसभा मिती २०८२ फागुन १६ गते ( 28 Feb ) का दिन शाखा अध्यक्ष जेसी मिनराज भाटको अध्यक्षतामा जेसीज सचीबालयमा विभिन्न एजेण्डामा छलफल प्रश्चात निर्णय गरी सम्पन्न भएको छ