लेटाङ जेसिज,
March 1,2026
मिति 2026 February 12/13 का दिन नेपाल जेसिसको आयोजनामा नेपालको एक गौरव भूमि, आदिवासी जनजाति को प्रमुख स्थल चितवनको,सौराहमा भएको LOM Leader's Academy मा लेटाङ जेसिजको तर्फबाट संस्थाकी अध्यक्ष जेसी संगीता श्रेष्ठ र महासचिव जेसी पवन दाहालको सक्रिय सहभागिता रहेको थियो।

