तुलसीपुर नगर जेसिज वर्ष २०२६ को प्रथम पदाधिकारी बैठक सुसम्पन्न भएको छ। तुलसीपुर नगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी कमल प्रकाश शर्माको अध्यक्षतामा यही मिति २०७८२ साल माघ ९ गते शुक्रबार तुलसीपुर नगर जेसीको सचिवालयमा उक्त कार्यक्रम सुसम्पन्न भएको थियो।