भीरकाेट जेसीजकाे दाेस्राे बाेर्ड बैठक एवं स्थापना दिवसकाे शुभकामना आदन प्रदान कार्यक्रम अध्यक्ष जेसी प्रशुन मगरकाे अध्यक्षतामा बसेकाे थियाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि भीरकाेट जेसीजकाे संस्थापक अध्यक्ष जेसी गुरु प्रसाद गुरूङ (उमेश) , नि.अध्यक्ष मिना खाणँ ,बाेर्डकाे सम्पुर्ण जेसीज साथिहरू र सदस्य ज्यूहरूकाे उपस्थितमा भएकाे थियाे ।उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसी भरत खडका ज्यूले , सञ्चालन महासचिव जेसी कृष्ण प्रसाद पाैडेल ज्यूले र धन्यवाद मन्तव्य उपाध्यक्ष जेसी सिर्जना गाैतम ज्यूले गर्नु भएकाे थियाे । उक्त बैठकमा विभिन्न महत्त्वपूर्ण बिषयमा निर्णय सगै स्थापना दिवस कार्यक्रम सम्पन्न भएकाे थियाे । उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद ![]()
![]()
![]()
![]()
जय जेसीज![]()
![]()
![]()
![]()