नयाँ बर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम मिति २०७८ बैशाख ४ गते शनिवार

2021-04-19

  भीरकोट जेसीज द्धारा आयोजित नयाँ बर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपालि काङग्रेस भीरकोट नगरका सभापति श्री तोयनाथ अर्याल ज्यू,विशिष्ट अतिथि नेकपा एमाले भीरकोट नगर कमिटिका अध्यक्ष श्री विश्वनाथ अर्याल ज्यु र अन्य संस्थाहरुमा अबद्ध व्याक्तित्व ज्यूहरु र जेसीज साथिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता भीरकोट जेसीजको अध्यक्ष जेसी प्रशुन मगर,कार्यक्रम संचालन महासचिव जसी कृष्ण प्रसाद पौडेल र कार्यक्रममा कोषाध्यक्ष जेसी शिव प्रसाद खनालको स्वागत मन्तव्य बाट शुरु भएको थियो ।

JCI News Archive