2023 JCI Nepal Business Academy
2023-09-06 / 2023-09-09    
Registration Period: 0000-00-00 / 0000-00-00
Host Chapter: Kapilvastu

Location : Siddhartha Lumbini Green Resort, Kapilvastu Organized By : JCI


“कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धी, स्वतन्त्र मनुष्यको व्यावसायिक स्वतन्त्रताद्धारा हुन सक्दछ” भन्ने जेसीजको पवित्र आस्था अनुरुप जेसीजमा संलग्न युवाहरुलाई व्यवसायिक रुपमा शशक्त बनाई राष्ट्रलाईनै समृद्धिको अभियानमा अगाडि बढाउनका लागि सबल व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ यस वर्ष नेपाल जेसीजको प्रकरण “As One: 1 Family, 1 Team, 1 Goal" अभियानलाई सार्थक परिणाम सहित उत्कृष्ट एवं उपलब्धिमुलक बनाउन नेपाल जेसीज वर्ष–२०२३ को JCI Nepal Business Academy, कपिलवस्तु जेसीजको आतिथ्यतामा निम्न मिति, समय र स्थानमा हुन गईरहेको विषय सहर्ष जानकारी गराउँदछु ।

अतः कपिलवस्तु जेसीजको आतिथ्यतामा सम्पन्न हुने उक्त 2023 JCI Nepal Business Academy कार्यक्रममा भाग लिन ईच्छुक सदस्यज्यूहरुले शाखाको निवेदन सहित कपिलवस्तु जेसीज सँग समन्वय गरी रजिष्ट्रेशन शुल्क सहित समयमानै नाम दर्ता गरिदिनहुन हार्दिक अनुरोध गर्दछु । सिट संख्या ५० जनाको मात्र रहेको हुँदा पहिलो रजिष्ट्रशनलाई पहिलो प्राथमिकता दिईनेछ ।

कार्यक्रम हुने मिति, स्थान र समयः
मितिः २०८० साल भाद्र २० देखि २३ (6-9th September 2023)
स्थानः Siddhartha Lumbini Green Resort, Kapilvastu
समुदघाटन कार्यक्रम ः भाद्र २० गते बुधबार दिनको ठिक १ बजे
रजिष्ट्रेशन शुल्क ः   जेसीज सदस्यका लागि रु. १९,५००।–
      अन्य सहभागिका लागि रु. २२,५००।–

धन्यवाद ! जय जेसीज !!


रजिष्ट्रेशन लगायत अन्य थप जानकारीका लागि सम्पर्कः
जेसी अमृत घिमिरे, शाखा अध्यक्ष–२०२३, कपिलवस्तु जेसीज– ९८५११८३४६१

नोट– उपस्थित सहभागिज्युहरुको ID card, Certificate लगायत अन्य प्रिन्ट नेपाल जेसीजको आधिकारीक वेबसाईटबाट Auto Generate गरि Print गरिने हुँदा सहभागि सम्पुर्णले नेपाल जेसीजको आधिकारीक वेबसाईट www.jcinepal.org.np मा गई आफ्नो Account Login गरी Events मा गई अनिवार्य Registration गर्नुपर्नेछ ।

JCI Events Archive