७२औं प्रजातन्त्र दिवसको अवसर पारेर मेचिनगर लेडिजेसिज धुलाबारी जेसिज र धुलाबारी जुनियर जेसिजको संयुक्त आयोजनामा देशमा प्रजातन्त्र प्राप्ति का लागि आफ्नो ज्यान आहुती दिने महान सहिदहरुको सम्मान स्वरुप दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सम्योजक-मेचिनगर लेडिजेसिज अध्यक्ष जेसि सीता पुरी। शभापतित्व-धुलाबारी जेसिजका अध्यक्ष जेसि रबिन्द्र पाठक प्रमुख अतिथी-नेपाल जेसिज बर्ष 2022 का राष्ट्रिय उपाध्यक्ष जेसि राजिव प्रसाईं बिशिस्ट अतिथी-मेचिनगर लेडिजेसिज का सस्थापक अध्यक्ष -जेसि कविता शर्मा उपस्थिति -तिनवटै शाखाका गरेर लगभग ६० जना उदेश्य -महान शहिदहरुप्रती सम्मान प्रकट
Sustainable Goals