कपिलबस्तु जेसीजको आयोजनामा मिति २०७८ साल माघ महिनाकाे २९ गते तदनुसार फेब्रुअरी १२ ,२०२२ शनिबारका दिन प्रि इण्डक्सन तथा लोम अफिसर्स तालिम सम्पन्न भएको छ ।
कपिलबस्तु
जेसीजका
अध्यक्ष
जेसी
गुरुदेव पौडेलको अध्यक्षता तथा नेपाल
जेसीजका
पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी गुणनिधि भुषालको प्रमुख
प्रशिक्षणमा
कार्यक्रम
सम्पन्न भएको थियो ।
कपिलबस्तु
जेसीजका
उपाध्यक्ष जेसी शान्ती क्षेत्रीले
आस्था वाचन गरेको कार्यक्रममा ,
कार्यकारीणी उपाध्यक्ष
जेसी मदन पौडेलले
मिसन भिजन वाचन
गरेका थिए ।
संयोजक जेसी अमृत घिमिरेले स्वागत
गरेको
कार्यक्रममा पूर्व अध्यक्ष जेसी मनोज कुमार खत्रीले
तालिमको
औचित्यमाथी प्रकाश पारेका थिए ।
कपिलबस्तु जेसीजको आयोजनामा
सम्पन्न
तालिममा
जेसीजका कार्यसमितिका पदाधिकारी , तथा सदस्यहरुको हरुको काम ,कर्तव्य र अधिकारका वारेमा सहभागिलाई जानकारी गराइएको थियो
। २० बढी सहभागि रहेकाे कार्यक्रमको सञ्चालन
कपिलबस्तु
जेसीजका
महासचिव जेसी चन्द्रकान्त पोख्रेलले
गरेका थिए
।