मानसिक स्वास्थ्य सम्बन्धि सचेतना तथा परामर्श कार्यक्रम

2025-02-13

सदिक्षा घिमिरे

सौराहा । यहि मिति २०८१ माघ १९ गते तदनुसार १ फेब्रुअरी २०२५ का दिन सौराहा लेडी जेसिजको आयोजनामा मानसिक स्वाथ्य सचेतना तथा परामर्श कार्यक्रम, यसै संस्था कि अध्यक्ष जेसी दिक्षा रिजाल ज्युको अध्यक्षतामा मनोसामाजिक परामर्शदाता नैना गुरुङ्ख ज्यूको प्रशिक्षकत्वमा कार्यक्रम रत्ननगर नगरपालिका वडा नं. ६, सौराहा स्थित जंगल सफारी लजमा सु–सम्पन्न गरियो । यस कार्यक्रममा ४५ जनाको  उपस्थिती रहेको थियो ।

JCI News Archive