सहिद दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम

2026-02-24
सहिद दिवसको अवसरमा मिति २०८२ साल माघ १६ गते शुक्रबारका दिन कमलनगर जेसिजले कमलनगर जेसिज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष जेसी कमल कटवालकोज्युको संयोजकत्व र कमल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ,कमलनगर जेसिज २०१८ का शाखा अध्यक्ष साथै कमलनगर जेसिज BOT का अध्यक्ष जेसी केदार कटवालको ज्युको प्रमुख आतिथ्यता र कमलनगर जेसीज २०२६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश) ज्युको अध्यक्षतामा समयका विभिन्न कालखण्डहरूमा राष्ट्रिय निर्माण र परिवर्तनका हेतु वीरगति प्राप्त गर्नुहुने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

JCI News Archive