दिप प्रज्वलन कार्यक्रम

2026-02-09

संयोजक : आयूष डाङ्गी 

अध्यक्षता : मिनराज भाट 

प्रमुख अतिथी : रमेश  कुमार पाण्डे 

मिती : २०८२ माघ १६ गते , ३० जनवरी 

स्थान : सहिदगेट घोराही १५ दाङ 

माघ १६ गते सहिद दिवसको दिन राष्ट्रका लागी ज्यानको आहुती दिने सम्पूर्ण सहिदहरुको सम्झनामा त्रिभुवननगर जेसीसले घोराहीको सहिद गेटमा दिप प्रज्वलन कार्यक्रम गरेको छ।

JCI News Archive