तेस्रो बाेर्ड बैठक सम्पन्न

2025-07-09

टीकापुर जेसीज वर्ष २०२५काे एजेन्डा सहित तेस्रो बाेर्ड बैठक सम्पन्न भएकाे छ।

वर्ष २०२५ लाई सफल बनाउन अध्यक्ष जेसी भरत भण्डारीले श्रावणकाे दाेस्राे हप्ता देखि साप्ताहिक कार्यक्रम र स्थानीय संघ संस्थाकाे निर्वाचन ताका ककस कार्यक्रम गर्ने निर्णय सहित तेस्रो बैठक सम्पन्न गरेकाे हाे ।

JCI News Archive