आज मिति २०७७/११/२६ गतेका दिन महाशिवरात्रीकाे अवसर पारि सुर्खेत महिला जेसीजकेा आयाेजनामा ने.रा.प्रा.वि का बिधार्थी भाईबहिनीहरूलाई लागुआैषध दुर्व्यसनी विरूद्व सचेतना कार्यक्रम सम्पन्न गरियाे ।