श्रद्धाञ्जली सभा सम्पन्न

2026-01-31

मिति २०८२ साल माघ महिनाको ७ गते बुधबारका दिन इनरुवा जेसीज परिवारले मिति २०८२ साल माघ ५ गते  बेलुका मोरङको निबुवामा  भएको सवारी दुर्घटनामा निधन हुनु भएका दुहबी जेसिज वर्ष २०१८ को अध्यक्ष, नेपाल जेसीजको २०२० को  राष्ट्रिय उपाध्यक्ष सिनेटर जेसी कन्चन झा र दुहबी जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी प्रकाश शाहको आत्माको शान्तीको कामना गर्दै इनरुवा जेसीज परिवारले उहाँहरूको आत्मा शान्ति र मोक्ष प्राप्तिका लागि कामना गर्दै  दीप प्रज्वलन गरेका छौं  । उहाँहरूको असामयिक निधनले सिङ्गो जेसिज  परिवार गहिरो शोकमा  छ।दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति यस कठिन घडीमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान होस् भनी  भगवानसँग प्रार्थना गर्दै शोकसभा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वअध्यक्षज्यूहरू बोर्डका पदाधिकारी तथा सदस्यहरू समेतको उपस्थिति रहेको थियो।

JCI News Archive