सैनामैना जेसीज बर्ष २०२० ले बडा दसैको नबौ दिनको अबसर पारेर बडा दसै तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान गरेको हो कन्चन जेसीजका करीब १० जना साथै सैनामैना जेसीजका २० जना गरि करिब ३० जना सहभागी भएर पुर्ब अध्यक्षहरु साथै सस्थापक अध्यक्ष, र सैनामैना जेसीजलाइ प्रत्यक्ष रुपमा सहयोग गर्ने साथीहरूलाई सम्मान गरेको छ । त्यस अबसरमा सैनामैना जेसीजका अध्यक्षको अध्यक्षतामा सैनामैना जेसीजका सस्थापक अध्यक्षको प्रमुख आथित्यथा तथा कन्चन जेसीजका अध्यक्ष, लगायत बोर्डका साथीहरूले उपस्थिति जनाउनुभएको थियोे ।