तुलसीपुरका विभिन्न ठाउँबाट नवलपरासी कामको शिलशिलामा गएका ६४ जना मानिसलाई तुलसीपुरमा ल्याइएको छ।
रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक,धादिङ्ग काठमाडौ पुगेका विभिन्न कामदारहरुलाई नवलपरासीबाट अलपत्र अवस्थामा रहेका ६४ जना विभिन्न जिल्लाका भएकाले सम्वन्धित जिल्लामा सहकार्य गरि उनीहरुलाई गन्तव्यमा पुर्याईने छ । अलपत्र परेका यात्रुका वारेमा सम्वन्धित जिल्लामा खवर गरेर उनीहरुको स्वस्थ्य अवस्थालई मध्यनजर गरि उनीहरुको घरमा पुर्याईने छ ।