रामग्राम लेडि जेसीज २०२१ दुवारा मिस डाइमान नेपालका प्रतियोगी हरुलाई मिति २०७७/११/०८ मा अध्यक्ष जेसी पुस्पा लामा र बोर्ड का पदाधिकारी को उपस्थितिमा १३ थान टिसट र आवश्यक सुरक्षा का सामग्री वितरण गरियको छ