आज मिति २०८२ श्रावन १७ गतेको दिन त्रिभुवननगर जेसीज बर्ष २०२५को अध्यक्ष टंक बहादुर रावत (अनन्त)को अध्यक्षतामा अर्धवार्षिक साधारण सभा विविध एजेन्डामा बृहत छलफल भई सम्पन्न भएको छ ।