दाङ महिला जेसीज को पत्रकार सम्मेलन ( बुदादेवी गोराथोकी उत्कृष्ट महिला को लागि )

2025-09-16

मिति २०८२ - ४ - २८ गते बुधवार बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार ( सम्मान ) को लागि दाङ महिला जेसीज को पत्रकार सम्मेलन । 

- अध्यक्षता : जेसी अनिता ढकाल 

- कार्यक्रम सञ्चालक : भिमा डिसी ( महासचिव ) 

- आस्थापाठ : अर्चना शर्मा ( कोषाध्यक्ष ) 

- प्रमुख अतिथी : सन्तोष सुवेदी ( पत्रकार महासंघ दाङ का अध्यक्ष ) 

JCI News Archive