धनगढी जेसीजको तेश्रो कार्यसमिति बैठक सम्पन्न भएको छ। बिषम परिस्थिति ले गर्दा डिजिटल बिधि प्रयोग गरेर अनलाईन मार्फत बैठक समपन्न भएको हो। कार्यसमित बैठक ले आउदो बैशाख 20 गते 38औ बार्षिकोत्सव तथा स्थापना दिवस मनाउने, रक्तदान कार्यक्रम आयोजना गर्ने, अध्यक्ष ले प्रयोग गर्ने चेन नय बनाउने, सामाजिक सम्वाद कार्यक्रम आयोजना गर्ने लगायतका एजेन्डा हरु मा छलफल गरि निर्णय गरेको थियो।