राजविराज जेसीजको स्थापना दिवस तथा नयाँ वर्ष २०८३ शुभकामना कार्यक्रम सम्पन्न, पुर्व राष्ट्रिय अध्यक्ष सहितको उपस्थितिमा भव्य कार्यक्रम, २५ जनाको सहभागिता

2026-04-16


राजविराज, वैशाख १ — ले आफ्नो स्थापना दिवस तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
जेसिज राजविराज भवनमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता ले गर्नुभएको थियो। कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्षद्वय र को विशेष उपस्थिति रहेको थियो। साथै पूर्व अध्यक्षहरू शंकर शारदा, कुवर सिंह तातेड, उज्ज्वल कावरा, बिप्लब आनन्द, पंकज देव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोर्डका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सहभागिता सहित करिब २० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रममा औपचारिक उद्घाटन, जेसिज गतिविधि प्रस्तुति, शुभकामना मन्तव्य, केक कटिङ तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिएको थियो।
वक्ताहरूले जेसिजमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
अन्तर्गत राजविराज जेसीजले यस्ता कार्यक्रममार्फत सामाजिक एकता र नेतृत्व विकासलाई निरन्तरता दिँदै आएको जनाएको छ।P

JCI News Archive