श्रद्धाञ्जली सभा

2020-10-22

कार्तिक ३,
सैनामैना जेसीजले जेसीजलाइ नजीकबाट माया गर्ने सन्चार्कर्मी नवीन घिमिरेको बुवाको नबौ तिथिमा मृत आत्माको सान्तीको कामना तथा परिबार्जनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै श्रद्धाञ्जली सभा सैनामैना १० स्थित उहाकै निवासमै सैनामैना जेसीजका १० जना तथा अन्य बुद्धिजीवीको उपस्थितिमा सम्प्पन्न गरेको छ ।

JCI News Archive